युनाइटेड एस्टोन भिल्लासँग पराजित

युनाइटेड एस्टोन भिल्लासँग पराजित

ronaldo

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई आश्चार्यजनक रुपमा हराउनका लागि एस्टोन भिल्लाका हउसले निर्णायक गोल गरे ।
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग पराजित भएको छ । पछिल्लो पाँच खेलमा पहिलो हार हो ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई आश्चार्यजनक रुपमा हराउनका लागि एस्टोन भिल्लाका हउसले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ८८ औं मिनेटमा हउसले गोल गर्दै एस्टोन भिल्लालाई अग्रता दिलाए ।

तर त्यसपछि युनाइटेड खेलमा फर्कन सकेन र पराजित भयो । यो हारले युनाइटेडलाई लिगको शिर्ष स्थानमा उक्लने मौका खेर गाये । उसको ६ खेलमा १३ अंक छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds