एकीकृत समाजवादीको केन्द्रीय कमिटी विस्तार : झलनाथलाई विदेश विभाग प्रमुख (सूचीसहित)

एकीकृत समाजवादीको केन्द्रीय कमिटी विस्तार : झलनाथलाई विदेश विभाग प्रमुख (सूचीसहित)

Madhab-Nepal

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी विस्तार र कार्यविभाजनको टुंगो लगाएको छ। असोज २८ गते जारी अन्तरपार्टी निर्देशनअनुसार समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो। पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्व र संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ।

यस्तै, पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई विदेश विभाग प्रमुख, मुकुन्द न्यौपानेलाई उद्योग वाणीज्य विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्ज, उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला विभाग प्रमुख र वागमती प्रदेश संसदीय दलको नेता, उपाध्यक्ष प्रमेश हमाललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds