देशभरका ५९१ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

देशभरका ५९१ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु

corona-Update

२४ घण्टामा देशभरका ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार ५२३ पिसिआर र २ हजार ४३ जनाको एन्टिजेन गरी कूल ९ हजार ६२७ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पछिल्लो २४ घण्टामा देशभरबाट ९३७ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा नौ जनाले ज्यान गुमाएका छन्। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ