Gandak News
Our News Your Views
Promote your business here Gandaknews

सरकारले फुटवल खेलाडीलाई जनही ५ लाख दिने

सरकारले फुटबल खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ । साफ प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

त्यसैगरी प्रशिक्षकहरुलाई जनही ३ लाख रुपैयाँका दरले उपलब्ध गराउने छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस