सरकारले फुटवल खेलाडीलाई जनही ५ लाख दिने

सरकारले फुटवल खेलाडीलाई जनही ५ लाख दिने

saaf-champianship

सरकारले फुटबल खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने भएको छ । साफ प्रतियोगितामा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ ।

त्यसैगरी प्रशिक्षकहरुलाई जनही ३ लाख रुपैयाँका दरले उपलब्ध गराउने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds