देशभरका ५५७ जनामा संक्रमण पुष्टि, ८७७ संक्रमणमुक्त

देशभरका ५५७ जनामा संक्रमण पुष्टि, ८७७ संक्रमणमुक्त

corona

पछिल्लो २४ घण्टामा देशभरका ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार ६ हजार ६१ पिसिआर र १ हजार ५६५ जनाको एन्टिजेन गरी कूल ७ हजार ६२५ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

पछिल्लो २४ घण्टामा देशभरबाट ८७७ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा तीन जनाले ज्यान गुमाएका छन्। हाल देशमा सक्रिय संक्रमितको संख्या १० हजार २०१ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds