भरतपुर महानगरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने

भरतपुर महानगरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने

Bijaya-subedi

चितवन। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेले विजय सुवेदीलाई उमेदवार बनाउने भएको छ । आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

०७४ को निर्वाचनमा मेयरमा पराजित भएका नेता देवी ज्ञवालीको प्रस्ताव र पोखरेलको समर्थनमा सुवेदीलाई उमेदवार बनाउने निर्णय भएको हो ।

सुवेदी नेकपा विभाजन भएपछि नेकपा एमालेको बागमती प्रदेश सचिवालय सदस्य भएका थिए। उनी नेकपा एमाले चितवनको सचिव भइसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds