सुर्खेत । सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका छन्।
सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच गएराति झड्प भएको थियो।
झडपमा परी एमालेका ३६ वर्षीय सुनिल विक र २४ वर्षीय इन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनीहरुको अहिले नेपालगञ्जमा उपचार भइरहेको छ। घाइते प्रहरीको अवस्थामा भने सामान्य छ।
This will close in 3 seconds
सम्बन्धित खबर
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औं जन्मजयन्ती मनाइँदै
डिभोर्सको नक्कली कागज बनाएका कांग्रेसका लुम्बिनी सांसद कारागार चलान
मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको ताकेता
गण्डकीका मन्त्री थापाको १०० दिन: सामाजिक र स्वास्थ्यमा उल्लेख्य सुधार
एमाले सत्ता पक्ष बनेपछि गण्डकी प्रदेशसभा अधिवेशन २६ गतेबाट
एमालेको लक्ष्य : ०८४ मा एकल बहुमतको सरकार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग