मादक पदार्थ सेवन गरेर मतदानस्थलमा जान नपाइने

मादक पदार्थ सेवन गरेर मतदानस्थलमा जान नपाइने

nirbachan_aayog 1

काठमाडौँ । निर्वाचन आयोगले मादक पदार्थ सेवन गरेर मतदानस्थलमा जान नपाइने जनाएको छ।

भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि प्रवेश गर्न नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो।

यस्तै मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु लैजान नपाइने नपाइने जनाएको छ ।

आयोगले यस्ता कार्य गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ