मनाङको चामे गाउँपालिकामा एमाले विजयी

मनाङको चामे गाउँपालिकामा एमाले विजयी

Yemale

मनाङ । मनाङको चामे गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ ।

चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । उनले ३२० मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत प्राप्त गरे । घले यसअघि पनि चामे गाउँपालिकाको अध्यक्ष थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ