Gandak News
Our News Your Views
Promote your business here Gandaknews

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी

मनाङ। मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

उनले १५८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत प्राप्त गरे । ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस