मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी

congress

मनाङ। मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् ।

उनले १५८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत प्राप्त गरे । ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ