गोरखा । गोरखामा अहिलेसम्म २५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। नेकपा माओवादी केन्द्रले १४ वटा वडा जितेको छ।
नेपाली कांग्रेसले १० वटा वडामा विजयी हाँसिल गरेको छ भने एमाले ३ र जनता समाजवादी पार्टी एउटा वडामा विजयी भएको छ।
माओवादी केन्द्रले गोरखा नगरपालिका ४, पालुङटार नगरपालिका २, १०, अजिरकोट गाउँपालिका १,२,३, धार्चे १,२, भिमसेन १, शहीदलखन २, ४, गण्डकी गाउँपालिका १,२ बारपाक सुलिकोट २ जितेको छ।
यस्तै, नेपाली कांग्रेस गोरखा नगरपालिका १,२, भिमसेन थापा गाउँपालिका २,३, सिरानचोक गाउँपालिका १, बारपाक सुलिकोट गाउँपालिका १,३ आरुघाट गाउँपालिका १,२,३ मा बिजयी भएको छ।
नेकपा एमालेले आरुघाट गाउँपालिका ४, गोरखा नगरपालिका ३, शहीदलखन गाउँपालिका १ मा विजयी हाँसिल गरेको छ। जनता समाजवादी पार्टीले संघिय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईको गृह वडा पालुङटार नगरपालिका १ मा बिजयी भएको छ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि