पोखरा । तारा एयरलाइन्सले पोखरा–जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ।
गत आइतबार उक्त रुटमा जहाज दुर्घटना भएपछि कम्पनीले एक साता उडान रोकेको हो।
आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइनएन एईटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ जनाको ज्यान गएको थियो।
यस्तै, आज तारा एयरका सबै उडान स्थगित भएका छन्। मौसम विभागले इनरुटको मौसम नदिएपछि मौसम राम्रै भएपनि उडान रद्द गरिएको एयरलाइन्सले जनाएको छ।
सरकारले गत जेठ १५ गते विमान दुर्घटनापछि इनरुट सफा नभएसम्म उडान नगर्न निर्देशन दिएको छ।
This will close in 3 seconds
सम्बन्धित खबर
सुरुङमार्ग नजिकै पहिरो जाँदा नौबिसे – काठमाडौं सडक पूर्ण अवरूद्ध
पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले दिए राजीनामा
नवनियुक्त प्रधानसेनापति सिग्देल आजदेखि कमाण्डमा, गरे पदबहाली
खोलाले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु
डेंगी संक्रमणबाट झापामा २ जनाको मृत्यु
श्री एयरको जहाजको ह्वील स्टेयरिङ लक भएपछि ८ मिनेटमै अवतरण
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग