गोरखामा भीरबाट खसेको ढुंगा लागेर एक युवकको मृत्यु

गोरखामा भीरबाट खसेको ढुंगा लागेर एक युवकको मृत्यु

death body

गोरखा । गोरखामा भीरबाट खसेको ढुंगा लागेर एक युवकको मृत्यु भएको छ।

शुक्रबार भीरबाट खसेको ढुंगा लागेर धार्चे गाउँपालिका–३ उहियाका २० वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको हो।

गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ