गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुले चर्को मूल्यवृद्धिविरुद्ध सडक आन्दोलन गर्ने भएका छन्।
जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले वर्तमान गठबन्धनको सरकार बनेपछि मूल्यवृद्धि तीन गुणासम्म बढेको, किसानले रासायनिक मल नपाएको र विद्यार्थीले पुस्तक नपाएको लगायतका समस्या देखिएको भन्दै खबरदारीका लागि सडक आन्दोलन गर्ने निर्णय गरेको हो।
यसका लागि २२ वटा जनवर्गीय सङ्गठनलाई सडक प्रदर्शनमा सहभागी गराउने तयारी रहेको बताइएको छ।
सम्बन्धित खबर
नेपालबाट भैँसीको मासु लैजान चीन तयार
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
‘यो सरकारले सिन्को भाँचेन, जसरी पनि टिपेर मिल्काउनुपर्छ’ – ओली
एमालेले पार्टीका नाममा चलाइएका ‘फेक आइडी र पेज’ सञ्चालकलाई कारबाही गर्ने
मान्छे मारेर सर्वस्वसहित जन्मकैद भोगिरहेका गुन्डा नाइकेलाई राष्ट्रपतिबाट आममाफी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि