काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ।
आज सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो।
तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने कांग्रेसले बताएको छ।
सम्बन्धित खबर
एमालेले पार्टीका नाममा चलाइएका ‘फेक आइडी र पेज’ सञ्चालकलाई कारबाही गर्ने
मान्छे मारेर सर्वस्वसहित जन्मकैद भोगिरहेका गुन्डा नाइकेलाई राष्ट्रपतिबाट आममाफी
शेखर, शशांक र सुजाताले भने- ‘१५ औं महाधिवेशनमा एक हुन्छौं ‘ [भिडियोसहित]
शीर निहुरिन नदिने प्रतिबद्धतासहित सुहाङले खोजे इलामबासीको साथ
गण्डकी प्रदेश अधिवेशनमा प्यानल बन्यो भने उम्मेदवारी नै खारेज हुन्छ: इञ्चार्ज गोकर्ण विष्ट
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान [तस्वीरहरू]
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि