Gandak News
Our News Your Views
Promote your business here Gandaknews

नुवाकोट केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव ३ रेक्टरको भूकम्प

नुवाकोट । नुवाकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको छ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस