पोखरा । नेकपा एमालेका युवा नेता विवेक त्रिपाठी प्रतिनिधि सभा निवार्चनका लागी सिफारीस भएका छन् ।
आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठी प्रतिनिधी सभाको निवार्चनका लागी सिफारीस भएका छन् ।
प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका त्रिपाठी सहित ९ जनाको नाम नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारीस गरेको छ ।
कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजतीतीक दलहरुमा समेत एमालेका त्रिपाठी सवै भन्दा कान्छा पाटी जिल्ला सदस्य हुन् । आफ्नो वाल्यकाल देखिनै विद्यार्थी राजनीतीमा समाहित भएका त्रिपाठी भारतीय नाका वन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चमा आएका थिए ।
अनेरास्वियुको इतिहासमा विद्याथीहको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषका परिकल्पनाकार समेत हुन् । विद्यार्थी राजनीतीमा उमेर हद लागु गर्नु पर्ने भन्दै उनले विद्यार्थी राजीनीवाट राजीनामा दिएका थिए ।
सम्बन्धित खबर
बजार अनुगमनप्रति पोउवा संघको प्रतिक्रिया- ‘सामान्य त्रुटिमा व्यवसायीको चरित्रहत्या नहोस्’
मणिपालमा डाक्टर कुटपिट प्रकरणः डीएसपी जोशीको सरुवा, बैदाम कमाण्ड अब राजेन्द्र श्रेष्ठलाई
मणिपालमा अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परे
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
मीना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि