गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । नेपाल बजार बिक्री प्रतिनिधि संघको केन्द्रिय उपाध्यक्ष पदमा गोपाल सापकोटाले उम्मेद्वारी दिएका छन् ।
आगामी भाद्र २४ र २५ गते चितवनमा हुने उक्त छैटौं महाधिवेशनमा स्याङ्गजा स्थायी घर भई हाल पोखरालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि मार्केटिङ क्षेत्रमा आवद्ध सापकोटाले केन्द्रिय उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन्।
नाम्स (NAMS) गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष समेत रहेका सापकोटाको मार्केटिङ क्षेत्रमा लामो अनुभव छ। उनले आधा दर्जन बढी नेपालका प्रतिष्ठित कम्पनीको एरिया सेल्स म्यानेजरको रुपमा काम गरिसकेका छन्।
अनुभवी तथा कुशल नेतृत्व क्षमता भएका सापकोटाले आसन्न महाधिवेशनमा आफूलाई बिजयी गराउन सम्पूर्ण बजार बिक्री प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।
सम्बन्धित खबर
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
बारामा गोली हानी भारतीय युवकको हत्या
आज विश्व पर्यटन दिवस मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि