आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै

आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदै

sambidhan

काठमाडौं । आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ।

नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ।

आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन्। २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ