अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

priyanka_karki

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ। ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको कार्कीको घरमा सोमबार राति चोरी भएको हो।

चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।

बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds