वर्षमा एकपटक मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला

वर्षमा एकपटक मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला

balgopaleswor-mandir-बालगोपालेश्वर

काठमाडौँ । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला गरिएको छ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुला गरिएको हो।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।

बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds