नाइट क्लबबाट ओलीले सार्वजनिक गरे र्‍याप गीत

नाइट क्लबबाट ओलीले सार्वजनिक गरे र्‍याप गीत

KP-Sharma-Oli

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट आफ्नैबारेको र्‍याप गीत सार्वजनिक गरेका छन्।

शुक्रबार बेलुकी क्लब पुगेर उनले ‘केपी बा’ बोलको र्‍याप गीत सार्वजनिक गरेका हुन्। एमालेको चुनावी प्रचारको लागि तयार पारिएको उक्त गीतमा ओलीको समेत आवाज मिसाइएको छ।

गीत सार्वजनिक कार्यक्रममा ठूलो संख्यामा युवाहरुको उपस्थिति थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ