काठमाण्डौ (१) मा रविन्द्रलाई १२९ मतले पछि पार्दै प्रकाशमान निर्वाचित

काठमाण्डौ (१) मा रविन्द्रलाई १२९ मतले पछि पार्दै प्रकाशमान निर्वाचित

rabindra prakashman

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंहले ७ हजार १४३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरे ।

मिश्रको भन्दा १२९ मत बढी ल्याएर सिंह विजयी भएका हुन् ।

वि. ‍स. २०७४ काे प्रतिनिधि सभा चुनावमा पनि रविन्द्र मिश्रकाे भन्दा ८१९ मत बढी ल्याएर सिंह निर्वाचित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ