कास्की–२ मा अग्रता फराकिलो बनाउँदै विद्या, सत्ता गठबन्धन तेस्रो

कास्की–२ मा अग्रता फराकिलो बनाउँदै विद्या, सत्ता गठबन्धन तेस्रो

kaski-2 2

कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार एमालेकी भट्टराईले १० हजार ५२६ मतका साथ अग्रता लिइरहेकी छिन् ।

उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ७ हजार ५३२ मत पाएका छन् । कँडेलले सुरूदेखि नै लिड् गरिरहेका थिए ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल भने ५ हजार ६०२ मत पाएका छन् । राप्रपाका सुवर्णराज पन्तले २ हजार ४०६ मत पाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds