एमाले अध्यक्ष ओली २८ हजार ५७४ मतान्तरका साथ विजयी

एमाले अध्यक्ष ओली २८ हजार ५७४ मतान्तरका साथ विजयी

kp-oli-8

काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन्। आइतबार भएको प्रतिनिधिसभाको निर्वाचनमा झापा–५ बाट ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत प्राप्त गरे । ओली र अधिकारीबीच २८ हजार ५७४ को मतान्तर देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ