काँग्रेसबाट गण्डकीका मुख्यमन्त्री दाबेदार सुरेन्द्र पाण्डे निर्वाचित

काँग्रेसबाट गण्डकीका मुख्यमन्त्री दाबेदार सुरेन्द्र पाण्डे निर्वाचित

surendraraj-pandey

पोखरा । गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को (२) मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर विजयी भएका हुन् ।

पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका वसन्त गुरुङले ५ हजार ३ सय ६० मत प्राप्त गरेका छन् । पाण्डे ११ हजार ५ सय २२ मतको फराकिलो अन्तरले विजयी भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ