गोरखा–२ मा प्रचण्डको सहज जित

गोरखा–२ मा प्रचण्डको सहज जित

Prachanda aa

काठमाडौं । गोरखा–२ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतका साथ निर्वाचित भएका छन् ।
दाहालले निकटतम प्रतिद्वन्द्वी नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीलाई पराजित गर्दै विजयी भएका हुन् ।

प्रचण्डले २६ हजार ५०३ मत पाउँदा बुर्लाकोटीले १२ हजार ६३६ मत पाएका थिए । प्रचण्ड र बुर्लाकोटीको मतान्तर १३ हजार ८६७ मत रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ