धादिङको मुलपानीमा वृद्ध दम्पतीको हत्या

धादिङको मुलपानीमा वृद्ध दम्पतीको हत्या

Hatyaa

सांकेतिक तस्विर

धादिङ । धादिङमा एक वृद्ध दम्पतीको हत्या भएको छ।

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–३ मुलपानी आहाले गाउँका ७० वर्षीय विष्णुबहादुर आलेमगर र ६५ वर्षीय निरमाया आलेमगरको हत्या भएको हो।

उनीहरू दुईजना मात्रै घरमा बस्दै आएको र घर एकान्तमा रहेकोले घटना गएरातिको हो वा बिहानको भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरी घटनास्थलमा पुगिसकेकाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ