धादिङमा रुखको मुढोले थिचेर एक जनाको मृत्यु

धादिङमा रुखको मुढोले थिचेर एक जनाको मृत्यु

mrita fela

धादिङ । धादिङमा रुखको मुढोले थिचेर एक जनाको मृत्यु भएको छ।

ज्वालामुखी गाउँपालिका– ५ खरीमा मंगलबार दिउँसो दाउरा काट्दा मुढोले थिचेर ५५ वर्षका लोकबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

श्रेष्ठको शव पोस्टमार्टमका लागि धादिङ अस्पताल लगिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds