पल शाहलाई तनहुँ अदालतको सफाइ

पल शाहलाई तनहुँ अदालतको सफाइ

pal-shah

काठमाण्डौ। नाबालिगलाई यौन दुरुपयोग गरेको अभियोगमा मुद्दा खेपिरहेका नायक पल शाहलाई जिल्ला अदालत तनहुँले सफाई दिएको छ।
न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि मुद्दाको सुनुवाइ गर्दै शाहलाई सफाई दिएको हो ।

नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । नायक शाहले फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ