आगामी वर्षको शैक्षिक सत्र १ वैशाखबाटै सुरु हुने

आगामी वर्षको शैक्षिक सत्र १ वैशाखबाटै सुरु हुने

school-1_

पोखरा । आगामी वर्षको शैक्षिक सत्र १ वैशाखमै सुरु हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र १ जेठदेखि सुरु गरिएको थियो ।

केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै आगामी शैक्षिक सत्र वैशाखबाट सुरु हुने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ