मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् : बालेन शाह

मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् : बालेन शाह

balen shah (1)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्।

‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले भने।

उनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्। हिजाेमात्रै ८ दल एक ठाउँमा पुगेका छन् भने कम्युनिष्ट गठबन्धन टुक्रिएकाे छ । याे गठबन्धन टुक्राउन देशी विदेशी तत्वहरू निकै सक्रिय थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds