स्ववियु निर्वाचन आज : बिहान ८ देखि ४ बजेसम्म मतदानको समय

स्ववियु निर्वाचन आज : बिहान ८ देखि ४ बजेसम्म मतदानको समय

स्ववियु चुनाव

पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आज आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का लागि चुनाव हुँदैछ ।

त्रिवि अन्तर्गतका ६० वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु पदाधिकारी चयनका लागि मतदान हुने भएको हो ।

निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १५ वर्षपछि हुन लागेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds