त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ।
अहिलेसम्म आएको परिणाम अनुसार एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अग्रस्थानमा छ। अनेरास्ववियुले परिणाम आइसकेका क्याम्पसमध्ये २१ वटामा जितेको छ।
अनेरास्ववियुको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हालसम्म विजयी क्याम्पसहरु
१ जिरी क्याम्पस दोलखा, ज्योती खड्का
२. सिद्धार्थ क्याम्पस स्याङजा, सञ्जोग थापा
३. श्रीकोट वहुमुखी क्याम्पस बैतडी, शम्भुराज गिरी
४. साकेला क्याम्पस खोटाङ, यामकुमार खड्का
५. मेलम्ची भ्याली क्याम्पस सिन्धुपाल्चोक, पवन लामिछाने
६. जनसेवा क्याम्पस बर्दिया, लक्ष्मी न्यौपाने
७. खप्तड बहुमुखी क्याम्पस डोटी, श्याम विक
८. कृष्ण स्नातक क्याम्पस दार्चुला, हेमन्ती जोशी
९. नवप्रभात क्याम्पस बैतडी, रेखा घटाल
१०. थलारा वहुमुखी क्याम्पस बझाङ, महेश जेठारा
११. मंगला शिक्षा क्याम्पस म्याग्दी, भिममाया रोका मगर
१२. हजारी जनक क्याम्पस धनुषा, सुवास झा
१३. सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी
१४. रौलेश्वर जनता आदर्श क्याम्पस कन्चनपुर, दिलेन्द्र बडु
१५. ज्ञानोदय बहुमुखी क्याम्पस बाँके, विनय यादव
१६. अमरदीप क्याम्पस सुर्खेत, अनुपम ढकाल
१७. शिखर क्याम्पस रामघाट सुर्खेत, सिर्जना रसाइली
१८. रमाइलो क्याम्पस मोरङ, मालती रेग्मी
१९. माडी बहुमुखी क्याम्पस चितवन, राकेश चौधरी
२०. गौरादह कृषि क्याम्पस झापा, विक्रम तिवारी
२१. पुल्चोक क्याम्पस, विराज अर्याल
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो