Gandak News
Our News Your Views

कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु

काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभर थप १७१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अपडेट अनुसार २२९२ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, सोही अवधिमा दुई जना संक्रमितको ज्यान गएको छ। भने ८५ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९७ पुगेको मन्त्रालयले जनाएको छ।

लोड हुँदै ...