गोरखामा बसको ठक्करबाट एक महिलाको मृत्यु

गोरखामा बसको ठक्करबाट एक महिलाको मृत्यु

ACCIDENT

गोरखा । गोरखामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

सिरानचोक गाउँपालिका–३ हर्मीको ठानीस्वाँरामा बुधबार हिजो बेलुका ग १ ख ६४६५ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षकी पुतली सर्किनीको घटनास्थलमै मृत्यु भएको हो ।

बस र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ