धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु

धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु

369272406_324999189871733_2639629934926076840_n

धादिङ । धादिङको त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा ८ जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट पोखरा हुँदै जोमसोमको लागि छुटेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको हो ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ः३० बजेतिर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । हाल उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

१५ जना घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

हाल उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds