ड्राइभिङ स्कूल संघ गण्डकीको अध्यक्षमा तुलबहादुर ठकुरी

ड्राइभिङ स्कूल संघ गण्डकीको अध्यक्षमा तुलबहादुर ठकुरी

Driving-School-780×470

पोखरा । ड्राइभिङ स्कूल संघ नेपाल, गण्डकी प्रदेशको अध्यक्षमा तुलबहादुर ठकुरी चयन भएका छन् ।

संस्थाको शनिबार भएको अधिवेशनले ठकुरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा, उपाध्यक्षमा नवराज तिवारी, सचिवमा रामचन्द्र पौडेल, सहसचिवमा विष्णु पन्त, कोषाध्यक्षमा भीमलाल खनाल रहेका छन् ।

यसैगरी, कार्यसमिति सदस्यहरुमा नवराज दुवाडी, गोपाल अधिकारी, हेमराज महतो, मेघनाथ सापकोटा, मनध्वज राना, कमलादेवी गुरुङ, सुस्मिता थापा, गंगाराम शर्मा चापागाइँ रहेका छन् । संस्थाको निवर्तमान अध्यक्षमा वसन्त भट्टचन रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds