शान्ति निकेतनमा मनाइयो ‘पर्पल डे’

पर्पल डे

शान्ति निकेतनमा मनाइयो ‘पर्पल डे’

सीपीएस प्राथमिक स्तरका विद्यार्थीहरूको लागि रमाइलोसँग सिक्ने सिकाउने नयाँ तरिका

shanti niketan purple day (1)

पोखरा ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलका ससाना विद्यार्थीबीच ‘पर्पले डे सेलेब्रेशन’ गरिएको छ ।

कार्यक्रममा विद्यार्थीका अभिभावकलाई पनि आमन्त्रण गरिएको थियो । विद्यार्थी र अभिभावकहरूले सक्रिय सहभागिता जनाए ।

विद्यार्थीहरुका लागि विभिन्न गतिविधि मार्फत उत्सव मनाइएको थियो। शान्ति निकेतन विद्यालयले सीपीएस अध्ययन पद्धति अन्तर्गत यस्तो उत्सव मनाउँदै आएको छ ।

सीपीएस प्राथमिक स्तरका विद्यार्थीहरूको लागि रमाइलोसँग सिक्ने सिकाउने एउटा आधुनिक र नयाँ तरिका हो । विद्यार्थीहरु रमाएर सिक्न पाउँदा खुशी हुन्छन् । उनीहरुले सहजै सिक्छन् र कुनै दवाब महसुस गर्दैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds