पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् ।
प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार बरालले प्रेस सेन्टर र समाजवादी पत्रकारका उम्मेद्वार राजेन्द्र अधिकारीलाई ९ मतान्तरले पराजित गरेका हुन् ।
कूल २२० मतदातामध्ये २०५ जनाले मतदान गरेकोमा बरालले १०५ मत र अधिकारीले ९६ मत प्राप्त गरे ।
मत परिणाम:
अध्यक्ष
माधव बराल : १०५
राजेन्द्र अधिकारी : ९६
उपाध्यक्ष
कमल पौडेल : ३५
माधव प्रसाद रेग्मी : ९०
श्रीराम सिग्देल : ७७
उपाध्यक्ष (महिला)
कन्चन थापा : १०९
विना कुमारी थापा : ८७
सचिव
भुपाल गुरुङ : १०२
सन्देश श्रेष्ठ : ९८
सहसचिव (समावेशी)
दिलप्रसाद गुरुङ : ७२
धनबहादुर गुरुङ : १२६
सहसचिव
मधु अधिकारी : ११८
श्रीभद्र पौडेल : ८०
कोषाध्यक्ष
राजाराम पौडेल : ११७
सुरेश अधिकारी : ८०
सदस्य (महिला)
कविता घर्तीमगर : १०१
देविका तामाङ : ९४
सदस्य (दलित)
सन्तोष परियार : ५१
सुरेश सुनार : १४३
सदस्य (आदिवासी जनजाती)
पुनम थापा मगर (निर्विरोध)
सदस्य (अन्य समावेशी)
सूर्य परियार (निर्विरोध)
खुल्ला सदस्यहरू:
निर्वाचित (९ जना)
अर्जुन (सुशान्त) गाहा : १५१
गौरव त्रिपाठी : १४३
राजु गिरी : १३२
बालकुमारी पौडेल : १२९
सन्तोष सुवेदी : १२८
रिखिराम जि.सी. : ११७
तुलसीराम सुवेदी : १०७
निराजन अधिकारी : १०६
पुष्पराज दाहाल : १०४
दीपक श्रेष्ठ : १०३
सन्दीप पौडेल :१०३
विष्णु गौतम : ८८
चिरञ्जीवी पौडेल : ८२
राष्ट्रिय परिषद् सदस्य:
निर्वाचित (५ जना)
आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट): १२४
दिननाथ बराल: ११६
कृष्णमणि बराल: १०९
भरत कोईराला : १०८
राजबहादुर गुरुङ: १०८
कृष्ण दवाडी: ८९
मानबहादुर घर्ती: ८१
ऋषिराम बराल: ५०
अमृतराज उपाध्याय: ५०

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’