पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा गौतम

नयाँ नेतृत्व

पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा गौतम

hari krishna gautam

म्याग्दी । नेपाल पत्रकार महासङ्घ म्याग्दीका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदका लागि म्याग्दीमा हरिकृष्ण गौतमको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको हो ।

म्याग्दी शाखाको उपाध्यक्षमा दलप्रसाद बिक (अमित), अमृतप्रसाद पौडेल (बास्कुने), सचिवमा ठाकुरप्रसाद आचार्य, कोषाध्यक्षमा साधन राम्जाली, सदस्यमा कमल खत्री र राकेश शर्माको मात्र उमेद्वारी परेकाले निर्बिरोध भएको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले बताए । यसैगरी, केन्द्रिय परिषद् सदस्यमा बिनोद धौलागिरी चयन भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds