रविको फोटो सार्वजनिक गर्ने डा. भुसाललाई पोखरा ल्याइयो

रविको फोटो सार्वजनिक गर्ने डा. भुसाललाई पोखरा ल्याइयो

भुसालले हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेका थिए

nicholas-bhusal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खिच्ने डा. निकोलस भुसाललाई यत्ति एयरको विमान मार्फत पोखरा ल्याइएको छ ।

डा. भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँबाट पक्राउ गरेर उनलाई आवश्यक अनुसन्धानका लागि पोखरा पठाइएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds