पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु

पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु

bijayapur khola pul

पोखराको विजयपुर खोलास्थित पुलबाट हामफालेकी किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा-२७ तालचोकस्थित डायमण्ड माविमा अध्ययनरत १८ वर्षीया अस्मिता क्षेत्री रहेकी छन् । उनी  कक्षा १२ मा अध्ययनरत थिइन् ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब साढे ६ बजे पुलबाट हामफालेकी क्षेत्रीको तत्काल ज्यान गएको थियो ।

उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र परिवारले बुझिसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ