प्रहरी ब्यारेकमै महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

प्रहरी ब्यारेकमै महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

police-sankhu

काठमाडौँ । प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी मृत फेला परेकी छन् ।

बुधबार बिहान ५ बजेदेखि ड्युटीमा खटिएकी प्रहरी जवान निशा चौधरी ब्यारेकमै मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार राति साढे ११ बजेसम्म ड्युटी गरेर ब्यारेकमा फर्किएकी उनी बुधबार बिहान झुण्डिएको अवस्थामा मृत फेला पारेकी हुन् ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ