प्रहरी परिसर काठमाडौँको गेटबाट थुनुवा भागे

प्रहरी परिसर काठमाडौँको गेटबाट थुनुवा भागे

kaidio farar

काठमाडौँ । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँको गेटबाट एक थुनुवा फरार भएका छन् ।

बुधबार प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि भद्रकाली ल्याइएका २४ वर्षीया निशान परियार फरार भएका हुन् ।

परियार अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका थिए ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ