शौचालय जान आँगनमा निस्किएका व्यक्तिको हात्तीको आक्रमणबाट मृत्यु

शौचालय जान आँगनमा निस्किएका व्यक्तिको हात्तीको आक्रमणबाट मृत्यु

elephant

झापा । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका– ७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीबार बिहान (आज) हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहान करिब ३ बजे शौचालय जाँदै गर्दा लिम्बूलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ