शर्मिला वाइबा पोखराबाट पक्राउ, काठमाडौं पठायो प्रहरीले

पक्राउ

शर्मिला वाइबा पोखराबाट पक्राउ, काठमाडौं पठायो प्रहरीले

sharmila-1709117739

पोखराको लेकसाइडबाट मंगलबार शर्मिला वाइबा पक्राउ परेकी छन्।

लेकसाइडको एउटा होटलबाट उनलाई पक्राउ गरी मंगलबार नै काठमाडौं पठाएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए।

‘साइबर ब्युरोले शर्मिला वाइबालाई पक्राउ गरेर काठमाडौं पठाउन पत्र पठाएको थियो, हामीले सोही बमोजिम उहाँलाई पक्राउ गरी आज काठमाडौं पठायौं,’ डिएसपी बस्नेतले भने।

साइबर अपराधमा अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds