कास्कीमा राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

प्रशासनिक सूचना

कास्कीमा राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

dao kaski

पोखरा । कास्की प्रशासनले जिल्लाबासीलाई सांस्कृतिक मर्यादा र मौलिकता भित्र रहेर चाडपर्व मनाउन आग्रह गरेको छ। तिहार नजिकिँदै गर्दा  प्रशासनले नेपाली मौलिक परम्पराको पहिचानका रूपमा रहेको देउसी–भैलो खेल्ने परम्परालाई जोगाउँदै राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले  शुक्रबार एक सूचना जारी गर्दै तिहारको मुख्य आकर्षण देउसी–भैलो खेल्ने परम्परालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न निर्देशन समेत दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ