विद्या भण्डारीको घर जलाएको आरोपमा पक्राउ परे चक्रे मिलन समूहका थेवे

विद्या भण्डारीको घर जलाएको आरोपमा पक्राउ परे चक्रे मिलन समूहका थेवे

thebee

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर पनि तोडफोड र आगजनी भएको थियो ।

प्रहरीले उक्त तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा सोनम थेवेलाई आइतबार पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) समूहका सदस्य हुन् ।

गुरुङ पनि नेकपा एमालेकै कार्यकर्ता हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ