यी हुन् ६ दलका ११० समानुपातिक सांसद [सूचीसहित]

राजनीति

यी हुन् ६ दलका ११० समानुपातिक सांसद [सूचीसहित]

निर्वाचन आयोगले ६ राजनीतिक दलहरूबाट समानुपातिक सांसद बन्ने ११० जनाको नाम सार्वजनिक गरेको हो ।

Election-comission nirbachan aayog

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका ११० सांसदको सूची सार्वजनिक गरेको छ ।

आयोगले सोमबार ६ राजनीतिक दलबाट समानुपातिक सांसद बनेकाहरूको सूची सार्वजनिक गरेको हो । निर्वाचित सांसदहरुलाई आवश्यक कागजात बोकेर बिहीबार दिउँसोसम्म आयोगमा उपस्थित हुन भनिएको छ ।

प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ। निर्वाचित भएका उम्मेदवारहरूलाई बिहीबार बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिने छ।

Adobe-Scan-16-Mar-2026-1

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ